tag:blogger.com,1999:blog-6843720482557012620.post2804739829960675644..comments2023-06-10T18:10:09.580+05:30Comments on स्वस्थ नेपाल Healthy Nepal: छोरा वा छोरी, बन्छन् कसरी - भाग २?Dr. Samir Lama, MD General Practicehttp://www.blogger.com/profile/06435339477281463447noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-6843720482557012620.post-29463724279153316132013-01-28T09:44:08.181+05:302013-01-28T09:44:08.181+05:30I for all time emailed this webpage post page to a...I for all time emailed this webpage post page to all my associates, since if like to read <br />it afterward my links will too.<br /><i>Also see my site</i> :: <b><a href="http://onlinereviews.webs.com/sports-news" rel="nofollow">liverpool transfer news mirror</a></b>Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6843720482557012620.post-987817004166709872012-03-20T08:10:18.333+05:302012-03-20T08:10:18.333+05:30उत्तर दिन ढिलो भएकोमा क्षमा चाहन्छु। 'गाइनेकोम...उत्तर दिन ढिलो भएकोमा क्षमा चाहन्छु। 'गाइनेकोमास्टिया' आँफैमा एउटा रोग हैन, यो एउटा लक्षण मात्रै हो। विभिन्न प्रकारका रोगहरु, विशेश गरी हर्मोन सम्बन्धी गड्बडी हुने रोगहरु,मा यस्तो हुने गर्दछ। तपाईंको समस्या सुनेर मात्रै पुरा जाँच नगरी यसै भन्न सकिदैन। पहिले कुनै डक्टरलाई देखाउनु भएको थियो कि थिएन, यो समस्या भएको कती भयो, तपाईंको उमेर, कुनै औषधी सेवन गर्नु भईरहेको छ कि छैन आदी जानकारीका साथै तपाईंको शारीरिक जाँच गर्नु नि जरुरी हुन्छ। त्यसैले कुनै फिजिसियनलाई वा इन्डोक्राइनोलोजिस्ट/Endocrinologist अर्थात हर्मोन सम्बन्धी गड्बडी को विशेषग्य चिकित्सकलाई देखाउनु राम्रो हुन्छ।Dr. Samir Lama, MD General Practicehttps://www.blogger.com/profile/06435339477281463447noreply@blogger.comtag:blogger.com,1999:blog-6843720482557012620.post-54986360371348468492012-03-19T21:14:25.773+05:302012-03-19T21:14:25.773+05:30Dear Doctor, म gynaecomastia को समस्या बाट निकै नै...Dear Doctor, म gynaecomastia को समस्या बाट निकै नै पिडित छु. र एसको राम्रो संग उपचार गरेर पूर्ण रुपमा निको हुन चाहन्छु. तर नेपालमा कुन होस्पिटलमा जाने, कुन डाक्टर लाइ देखाउने भन्ने राम्रो जानकारी नहुदा एकदमै समस्यामा परिरहेको छु/ र एसको उपचार बाट पूर्ण रुपमा निको हुने सम्भावना छ कि छैन भन्ने कुरा र मेरो लागि के गर्दा अनि कहाँ जादा यो समस्या को समाधान निस्केला. हजुर ले सल्लाह दिनु हुनेछ भन्ने आशा गर्दछु/Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6843720482557012620.post-54171959911107362202012-02-12T20:43:39.063+05:302012-02-12T20:43:39.063+05:30Dear Doctor, म gynaecomastia को समस्या बाट निकै नै...Dear Doctor, म gynaecomastia को समस्या बाट निकै नै पिडित छु. र एसको राम्रो संग उपचार गरेर पूर्ण रुपमा निको हुन चाहन्छु. तर नेपालमा कुन होस्पिटलमा जाने, कुन डाक्टर लाइ देखाउने भन्ने राम्रो जानकारी नहुदा एकदमै समस्यामा परिरहेको छु/ र एसको उपचार बाट पूर्ण रुपमा निको हुने सम्भावना छ कि छैन भन्ने कुरा र मेरो लागि के गर्दा अनि कहाँ जादा यो समस्या को समाधान निस्केला. हजुर ले सल्लाह दिनु हुनेछ भन्ने आशा गर्दछु/Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6843720482557012620.post-18488691155125324812012-02-08T22:56:07.941+05:302012-02-08T22:56:07.941+05:30ke ke ho ke ke bujhnai garo !!!ke ke ho ke ke bujhnai garo !!!afasdfasdhttp://asdfasdfasd.comnoreply@blogger.com