Tuesday, March 15, 2011

चित्रमा रोग - १



माथि को चित्र कुन रोग सँग सम्बन्धित छ?
क) मोतिबिन्दु (Cataract)
ख) जलबिन्दु (Glaucoma)
ग) रतन्धो (Nightblindness)
घ) खस्रे रोग (Trachoma)

यो कुन रोग हो अनुमान लगाउनुहोस्। यसको उत्तर म केही दिनपछि दिनेछु।

2 comments: